Header Ads Widget

Ticker

6/recent/ticker-posts
Showing posts with the label Nepali StoryShow All
अन्धो श्रीमान र अन्धी श्रीमती को प्रेम काहानी नेपाली  । श्रीमान श्रीमती प्रेम काहानी हजुरहरुले यक चोटि अबस्य पढन नछुट्टाउनु होला।     husband and wife prem kahani in nepali?
मैसम  एक प्रेम कथा |  भावनात्मक प्रेम कहानी मा  Emotional love story In  Nepali?
यदी तपाई प्रेममा  अथवा  लभमा हुनुहुन्छ भने  यो काहानी अब्सय  पढनु होला । यो काहानी १ - जब प्रेम कसैसँग हुन्छ, सबै कुरा राम्रो लाग्दछ।  सबैलाई प्रेमले जित्न सकिन्छ।
जसले आफ्नो प्रेम प्राप्त गर्दैन, उसले भाग्य वा भगवानको षडयन्त्र भन्छ, त्यो कथाको शुरुवात अद्वितीय छ।
मेघ्ना आमा आमा भन्दै थिइन सिताले आँसु रगतको तालमम भए पनि सानो छोरीलाई कपडाले पुछिन । मेघ्ना बिचरा सानी के गरोस आमाको छेउ गएर बसि एकदमै डराउदै थिइन ।
आमाले सबैभन्दा धेरै माया गर्छु मेरो नैना लाई है अब नरोउ मेरो छोरा भन्दै फुलाई ।
सीता यस्तो के गरिस नि तैले गाउले सब रोए ,, अतीत एकदमै दुखि भए सरासर घरमा गएर बाबाको मोबाइल झिकेर रबि सरलाई फोन गरे ,