Header Ads Widget

Ticker

6/recent/ticker-posts

दिपा बढि नबोल यस्तो गरिबहरुको औकात नै के छर यस्तै ठाउमा त हो नि काम गर्ने ।

 राजन दाइ यस्तो घिन लाग्दो काम मिलाउन लागेको आफ्नो बहिनीलाई


राजन : हेर।है।दिपा बढि नबोल यस्तो गरिबहरुको औकात नै के छर यस्तै ठाउमा त हो नि काम गर्ने ।
सन्जु झनक्क रिसाइ
सन्जु : हो राजन दाइ मेरो औकात नै कहाँ छर।
दिपा : यस्तो पापीलाई पनि दाइ भन्छस
राजन : सन्जु दया गरेको छु यसो मीठो बोलिदे केटा आउदा एकरात बिताइ दे पैसा भन्ने।कुरा कति कमाउछेस कति
सन्नु रिसाई झर्केर भनी
थुक्क त पापी बहिनी संग यस्तो कुरा गर्न लाज लागेन खान नपाए भोकभोकै मर्छु तर मेरो शरीर बेच्दिन बुझिस त यहाबाट गइहाल नत्र म दाइ साई केही भन्दिन जा त गइहाल ।
राजन : साली खातिनी तेरो त यो औकात पनि छैन
दिपा : ओइ राजन बढि बोल्छस जा गइहाल त
सन्जु : यसको त म जिन्दगी भरि।अनुहार हेर्दिन अब
राजन रिसाउदै आफ्नो कोठामा गयो ।
सन्जु डाको छोडेर रुन थाली
सन्जु।: दिपा किन मलाई सबैले हेप्छन गरिब हुनु पाप होर घुक्क घुक्क रुन थाली
दिपा : होइन चुप नरो म छु नि तेरो साथमा तलाई केही हुन दिन्न ।
जाउ कोठामा दुबैजना कोठामा गए
खाजा बनाएर खाए ।
राजनले मिलन पनि सहरमा छ भन्ने थाहा पाएर मिलनको कोठामा गयो
राजन : भाइ के गर्दै छस कहिले बाट सुरु हुन्छ कलेज
मिलन : पर्सि।बाट सुरु।हुन्छ दाइ
राजन : दिपा र सन्जु पनि सहर।आएका छन
मिलन खुसि भयो होर दाइ
राजन : उम
खुसि लाग्यो आफ्नो गाउको दिदिबहिनी आउदा मिलनले।भन्यो ।
राजन पनि एकै छिनमा आफ्नो कोठामा गयो ।
उता सन्जु र दिपा कुन कलेज पढ्ने दोदारमा थिए ।
education कलेज मा गए भर्न भएर आए ।
सन्जु र दिपा दुबैले।education मा मेजर विषय math लिएर पढ्ने बिचार गरे भर्न गर्न 8 हजार लाग्यो ड्रेस सिलाउन दुइहाजर लाग्यो यता उता गरेर सन्जुको पैसा 5 हजार मात्रै रहयो ।
आइतबार बाट कलेज जाने भन्दै खुसि भए ।
मिलन ले।सन्जु र दिपा पढेको स्कुलमा भर्न गरिसकेको रहेछ ।
मिलन कोठामा एक्लै थियो उसको मामाको छोरा दिनेश पनि उसैसंग पढ्ने भनेर आयो ।
दुबैजना दाइ भाइ संगै बसेर पढ्ने भने ।
दिनेश एकदमै सोजो थियो ।
मिलनले सन्जुलाइ पटक पटक सम्झियो सन्जुले थुमेको थुक उसका आखामा अझै ताजा बनिरहेको थियो ।
राजन लाई फोन गरेर सोधेर भए पनि सन्जुलाई भेट्ने निधो गर्यो ।
भोलिपल्ट देखि कलेज जाने भनेर।रमाउदै थिए दिपा र सन्जु ।
राजनसंग फोनमा सोधी सोधी सन्जुको कोठामा पुग्यो ।
ढोका ढकढक गर्यो ।
दिपा : सज्जु।को हो हेर।त
सन्जु।: ल ल पख न
दिपा : छिटो हेर।न
सन्जु ढोका खोलि झस्ङग भएर।पछाडि हटि मिनले उसलाई गरेको दुर्ववहार उसको आखामा झलझलि।आयो ।
डराउदै सन्जुले।भनी यसलाई पठाइ दे दिपा मलाई डर लाग्यो पठाइ दे यसलाई गाली गर।न दिपा झ्याप्प दिपालाइ अङगालो हाल्न थाली सन्जुले । आखाबाट तप्प तप्प आँसु खस्न थाले यसलाइ पठाइदे दिपा यसको नियत ठिक छैन एकोहोरो बोल्न थाली सन्ज ।
#क्रमश
के।मिलन बदला लिन आएको हो त ?
के।अब आउने समस्या संग लड्न सक्छन त सन्जु र दिपा ?

Post a Comment

0 Comments