Header Ads Widget

Ticker

6/recent/ticker-posts

दिपक नैनालाई ठुला ठुला आँखा बनाउदै हेर्दै आफ्नो घर गए ।

 दिपक नैनालाई ठुला ठुला आँखा बनाउदै हेर्दै आफ्नो घर गए ।


दिपक को बाबा दिपक एक्लै देखेर अचम्म परे
बसेको थिइस त यत्रो दिन बल्ल खाईस बाबाले निकै गालि गरे ।
दिपक आफ्नो कोठामा गए साला यसको यत्रो हिम्मत मनमा रिस नै रिस जगाए ।    
नैना समिरलाई अङगालो हालेर रुन थाली
दिदी अब हामी के गर्ने समीर रुन थाले
म छु मेरो भाइ पिर नगर म जसरी नि पढाउछु मेरो भाइलाई म नै हु अब तेरो आमा बाबा जे भने पनि बुझिस नि बाबू ,
दिदी आमाले छोडेर जानुभयो है समीर रुन थाले ,
काका काकी जानुस आफ्नो घर नैनाले सबैलाई पठाइ दिइन ,
भाइलाई लिएर भित्र आइन
भित्तामा आमाको तस्बिर हेरेर रुन थाली
कति पापिनी रहिछौ नि आमा यसरी बिचमा छोडेर गएउ कसरी मान्यो मनले आमा म थिए नि किन यति गलत कदम चालेउ किन नैना धेरै रोइ
दिदी हजुर नै रोए पछि म कसरी मन बुझाउ समिरले भने ,
आँसु पुछेर नैनाले खाना बनाउन थाली
नैना आइज खाना खान आमाले बोलाएको झल्को मान्न थाली
आमा ए आमा यता उता खोज्न थाली ।
निरास भएर खाना खान थाली
भाइलाई लिएर सुति
नैना जाडो हुन्छ तातो भएर सुत है फेरि आमाको झल्को आयो
रुदै रुदै निदाइ
भोलिपल्ट
उठेर घरको काम गरि
आमा चिया समिरले बोलाए
नैना फेरि झसङ्ग भई
बाबू के भयो
नैना दिदी आमा खोइ के
नैनाले आखाभरि आँसु बनाई
बाबु भन्दै अङगालो हालि
आउ चिया खाएर पढ्न बस है
अँध्यारो अनुहार बनाउदै चिया पिउन थाले
नैना खाना बनाउन थाली
खाना दिएर समिरलाई स्कुल जाउ भनी
नैना घाँस काट्न गई
बाटोमा अतीत भेट भयो
ओइ अतीत नैनाले बोलाई
भन अतीत बोल्यो
स्कुल जान लाएको
होइन मेला देखिनास झर्केर बोल्यो
कस्तो मात्तेको कुरा गरेको हो नैना रिसाई
गइनास त सपनाको राजकुमार संग
जे पायो नभन म गइन नैनाले भनी
ए किन त अब कुन राजकुमार को सपना देखेकी छस
कस्तो छुच्चो रहिछ नैना रिसाइ
नाटक नगर रिसाउदै स्कुल गयो ।
ओइ अतीत भरे मेरो घर आइज है नैनाले भनी
आउदिन मत अतीत यति भनेर सरासर गयो ।
नैना घाँस काटेर भारि बोकेर घर गई
आफ्नो काम गरिरहेकी थिई
।गाउको काका आए
नैना उनले बोलाए
ए काका आउनुस बस्नुस नैनाले भनी
खोइ भाइ
स्कुल गएको छ काका
ए नानी पानी दे न
हस भन्दै भित्र गइन
पानी ल्याएर दिईन
नैना पैसा चाहिए मलाई भन है
हस काका नैना खुसि भइ ,
काका हजुर कति दयालु हुनुहुन्छ है सहयोग गर्ने
ल ल मख्म नबनाउ भोलि मोल बोक्न आउ है काकी नि छैन
।हस काका नैना खुसि भइ ।
आफ्नो घरको काम गरिरहि ,
साझ भाइ आए खाजा दिएर पढाउन थाली
दिदी तपाई नि पढ्नुस न समिरले भने
।तिमी राम्रोसँग पढ बाबू यहि काफि हुन्छ नैनाले भनी
हस भन्दै टाउको हल्लाए
राति खाना खाएर नैना र समीर सुत्न खोजे
।ढोका ढक ढक गरेको आवाज आयो
को हो नैनाले भनी
म कुनै केटाको आवाज थियो ।
उसले नडाइ ढोका खोलि कोही थिएनन
फेरि बन्द गरि
।फेरि ढकढक्याउन थाले
नैना डराउन थाली ढोका खोल चर्को स्वारमा भने
नैनाको अनुहार रातो निलो भयो डरले
#क्रमशः
यति राति को होला नैनाको घरको ढोका ढकढक्याउन आउने ?
भोलि

Post a Comment

0 Comments