Header Ads Widget

Ticker

6/recent/ticker-posts

सन्जु मेरो हुन नसक्ने भए अरुको पनि हुन दिन्न । मिलनले मनमनै सोच्यो । सबै जना घर जना लागे मिलनले सन्जुलाई बोलायो

 सन्जु मेरो हुन नसक्ने भए अरुको पनि हुन दिन्न । मिलनले मनमनै सोच्यो ।

सबै जना घर जना लागे


मिलनले सन्जुलाई बोलायो

मिलन : सन्जु

सन्जु केही बोलिन

मिलन : सन्जु सुन न

सन्जु।: किन भन




मिलन : साच्चै म तलाई माया गर्छु।के

सन्जु।: त मेरो दाइ होस

मिलन : छोड्दे जे सुकै होस भगाएर।टाढा लैजान्छु

दिपा : छिछि यो मिलन त पागल भएछ

सन्जु।: यस्तो पागल संग नि।के कुरा गर्न जाउ

मिलन : ओइ साली रुपको घमण्ड नगर।है पागल कसलाई भनेकी




सन्जु।: त चुप लाग जा म त तेरो अनुहार नि हेर्न चाहान्न

दिपा : ल ल जाउ सन्जु झगडा नगर

मिलन : त सन्जु खुब बढि भएकी छस पख तेरो जिन्दगी कस्तो बनाईदिन्छु ।

मिलन रिसाउदै घर गयो ।

सन्जु दिपा पनि आफ्नो घर।





गए सन्जु अरु कुरा बिर्सेर पढाइमा ध्यान दिन थाली

आमालाई सारै पिर लागेर दिपाको घर।आउनुभयो

दाइ सन्जु संग बोल्न मन थियो फोन लगाईदिनु न

ल ल पख है

टुटुटुटु।





दिपाले फोन उठाइ

दिपा : बाबा नमस्कार

बाबा : नमस्कार सन्चै।छौ।के कस्तो हुँदै छ पढाइ

दिपा : राम्रो हुँदै।छ

बाबा : सन्जुको आमा बोल्ने रे।फोन देउ त

सन्जु।आमा बोल्ने रे ला

सन्जु : आमा सन्चै हुनुहुन्छ

आमा : उम तिमी नि

सन्जु।: ठिक छु।आमा भाइ के गर्दै छ । पढाइ कस्तो हुदै छ भाईको





आमा : राम्रो पढेको छ अनि जागिर।खोजेउ त नानी

सन्जु : आमम जागिर।खोज्दै छु पिर नगर्नु है म अलि पछि राम्रो मोबाइल किनेर ल्याइदिन्छु अनि कुरा गरौला

आमा : ल ल अहिले राखे

सन्जु।: ल ल आमा

सन्जु आमा संग बोलेपछि धेरै बेर सोच्न थाली अब जागिर नगरि भएन ।




यसरी दिन बित्न थाले

सन्जु काठमाडौ को हावा पानीले झन झन राम्री हदै गई

कलेजमा प्रेम प्रस्ताव राख्ने केटाको कमि भएन ।

सबैले दिपालाई फोन गर्दै सन्जुलाई फोन दे भन्न थाले । सन्जु दिक्क भई ।

दिपा पनि दिक्क भई

दिपा रिसाउन थाली





दिपा : कति तलाई सोधेका हुन यार म त दिक्क भए कक्षा का सबैले फोन गरेर।हैरान बनाए

सन्जु।: जो सुबैले गरोस।मलाई मतलब छैन म पढ्न आएको हो लभ गर्न होइन

यसरी सन्जु निदाई

#भोलिपल्ट

कलेज गई

सन्जु रिसाई






सबै केटा सन्जु भएको ठाउँ झुम्मिन आए

सन्जु रिसाई

केटी देखेको छैनाउ कति यता आएको हौ सन्जुले रिसाउदै भनी

सुमन : कति धेरै रुपको घमण्ड हो

सन्जु।: घमण्ड होइन सुमन यसरी सबै जना एउटा केटीसंग छुम्मिदा मलाई अरुले नराम्रो तरिकाले हेर्न सक्छन । पिल्ज म कसैलाइ माया गर्दिन मलाई लभ चक्करमा फस्नु छैन यसरी दिपालाई फोन गरेर सन्जुलाई देउ नभन कसैले नत्र राम्रो हुदैन





सुमन : साला कति घमण्ड हो राम्रो फुल देखेपछि भमरा डुलिहाल्छ नि

सन्जु।: सुमन यस्तो कुरा नगर।है मलाई रिस उठ्छ म धेरै सपना बोकेर।आएको छु बल्ल 11 सुरु।हुँदै छ लभको कुरा गर्छन सन्जु।रिसाउदै।बाहिर निस्कि

सबै केटीले सन्जुलाई यस्ती उस्ती भन्न थाले

मिलनले केटाहरुलाइ उस्काउदै भन्न थाल्यो ।







अरे। केटा हो यस्तो केटीलाई त सबै।मिलेर ठिक पार्न पर्छ । यति धेरै रुपको घमण्ड छ यो केटीमा साली लभ गर्दिन रे पढ्न आएको रे यसको सबै सपना सखाप गराउन पर्छ हामी।मिलेर केही सोच बनाउ है केटा हो ।

सबैले ल ल बरबाद बनाएर छोड्नु पर्छ है त्यो केटीलाई सबै केटाले।मिलनलाई साथ दिए ।





#क्रमश



मन पराउदिन माया लाउदिन भन्नू सन्जुको गल्ति होर ?

के अब सन्जु बरबाद नै हुन्छे त ?.

Post a Comment

0 Comments